बाँकेमा माइक्रो दुर्घटनामा १२ जनाको मृत्यु

नेपालगन्ज । बाँके अगैयामा गएराति भएको मिनि बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बा ४ ख ९०६४ नम्बरको फोर्स मिनिबस बाँकेको राप्ती सोनारी गाउँपालिका दुई स्थित ठोरिया जंगलमा बिग्रिएर रोकिएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा एघार पुरूष र एक महिला रहेका छन् … Continue reading बाँकेमा माइक्रो दुर्घटनामा १२ जनाको मृत्यु